काठमाडौँ उपत्यकामा थप ४८१ जनामा कोरोना संक्रमण

टुडे संवादाता
१६ भाद्र २०७७, मंगलवार १७:०७

काठमाडौँ/पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ४८१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार थपिएकामध्ये काठमाडौँका ३९३, ललितपुरका ५८ र भक्तपुरका ३० जना छन् ।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*