काठमाडौँ उपत्यकामा आज मात्र थप १६३८ जनामा कोरोना संक्रमण पुष्टि

टुडे संवादाता
१६ आश्विन २०७७, शुक्रबार १६:३२

काठमाडौँ /काठमाडौँ उपत्यकामा शुक्रबार थप  १ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २ सय ८०, ललितपुरका १६२ तथा भक्तपुरका  १९६ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर अहिलेसम्मकै बढी २ हजार ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*