६५ औं प्रहरी दिवस: बागमती प्रदेश प्रहरीद्वारा बनस्खण्डि मन्दिर सरसफाइ

हेटौडा टुडे
२८ आश्विन २०७७, बुधबार १३:२९

हेटौंडा/बागमती प्रदेश प्रहरीद्वारा आज बनस्खण्डि मन्दिर परिसर सरसफाइ गरेको छ । बुधवार ६५ औं प्रहरी दिवस को अवसरमा तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको आयोजनामा मन्दिर परिसरलाई सरसफाई गरेको हो ।
सरसफाई कार्यक्रममा हेटौडा उप-महनगरपालिका वडा नं.२ का जनप्रतिनिधी,मन्दिर ब्यवस्थापन समितिका पदाधिकारीहरु,स्थानिय क्लब,टोल बिकास संस्थाका अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*