काठमाडौँ/पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ४ सय २० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जना संक्रमित थपिएका छन्।
सेयर गर्नुहोस्