
काठमाडौ / डान्सिङ विद द स्टार नेपालबाट ज्योति मगर बाहिरिएकी छिन् । शनिबार भएको प्रतिसपर्धामा सबैभन्दा कम भोट प्राप्त गरेको आधारमा उनी बाहिरिएकी छिन् । मगर नेपाली लोकगीतको क्षेत्रमा परिचित नाम हो ।
आजको एपिसोडबाट डान्सिङ विद द स्टार नेपालले अन्तिम ४ प्रतिस्पर्धी पाएको छ ।


सेयर गर्नुहोस्