काठमाडौं/नेपाल कम्युष्टि पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको अवको केही बेरमा अर्थात १ बजे सुरु हुने भएको छ । आज १ बजे धुम्बाराही स्थित पार्टी कार्यलयमा स्थायी कमिटीको बैठक हुन लागेको हो ।
नेकपाको हिजो बसेको सचिवालय बैठकले आज १ बजे स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो । सोही अनुसार नै बैठक गर्न लागिएको हो ।
उक्त बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका पत्र र लिखित प्रस्तावहरु प्रस्तुत हुने छन् ।
सेयर गर्नुहोस्