उपचारका क्रममा नवजात शिशुको ज्यान गएपछि आफन्तद्वारा कीर्तिपुर अस्पतालमा तोडफोड

टुडे संवादाता
१९ पुष २०७७, आईतवार १२:१४

काठमाडौं/कीर्तिपुर मोडल अस्पतालमा  नवजात शिशुको निधन भए पछि आक्रोशित आफन्तले तोडफोड गरेका छन् । धादिङकी सविना सुवेदीको शिशुको निधन भएपछि अस्पतालमा आफन्तले तोडफोड गरेका हुन् ।

 

तोडफोड गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई हाल महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासतमा राखिएको छ भने मृतक शिशुका आफन्त तथा अस्पताल बीच छलफल भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*