मकवानपुरका एसपी सुशील सिंह राठौर सहित नेपाल प्रहरीका ३० एसपीको सरुवा, को-कहाँ सरुवा सुचिसहित

हेटौडा टुडे
२१ पुष २०७७, मंगलवार २०:५२

हेटौंडा/मकवानपुरका प्रहरी उपरीक्षक सुशील सिंह राठौर सहित ३० जना नेपाल प्रहरीका एसपीको सरुवा भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत सोमेन्द्र सिहं राठौर अब मकवानपुरमा आउँदै हुनुहुन्छ ।  मकवानपुरका प्रहरी उपरीक्षक राठौरको महानगरिय प्रहरी कार्यालय सुरक्षा  महाशाखा रानीपोखरीमा सरुवा भएको हो ।

प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो ।
को–कहाँ सरुवा भए सूची हेर्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*