
हेटौंडा । मकवानपुर कुखुरा व्यवसायी संघको १४ वार्षिक साधारण सभा तथा चौथो अधिवेसन शनिबार हेटौंडामा सम्पन्नन भएको छ । संघका अध्ययक्ष राजु अधिकारीको सभाध्यक्षतामा भएको सभामा हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महतको प्रमुखअतिथ्यता सम्पपन्न भएको हो ।
संघको ४ औं अधिवेशनबाट गोकुलनाथ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । संघको वरिष्ठ उपाध्यक्षमा जयराम अर्याल, प्रथम उपाध्यक्षमा दस्पक मिश्र, द्धितिय उपाध्यक्षमा गोविन्द सापकोटा, महासचिवमा श्याम सुन्दर परियार, कोषाध्यक्षमा ऋषिराम दुलाल, सचिवमा रविन ढकाल चयन भएका छन् ।
संघको सदस्यहरुमा नविन ढकाल, प्रभाकर पुडासैनी, भवनाथ सापकोटा, गोकल विडारी, मधु मैनाली, मनिषमान श्रेष्ठ, विनोद थापा र लिलानाथ न्यौपाने रहेका छन् ।


सेयर गर्नुहोस्