हेटौंडा ११ थानाभर्याङमा एक पुरुषको शव फेला

हेटौडा टुडे
२६ पुष २०७७, आईतवार ११:२८

हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंम्बर ११ स्थित बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालय नजिक एक पुरुषको शव फेला गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अन्दाजी ४० देखि ४५ सम्मको पुरूषको शव फेला परेको हो । बिहान स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी टोलि घटना स्थल पुगेका छन् । तर शवको शनाखत भईनसकेको प्रहरीले जनाईएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*