हेटौंडामा कोरोनाबाट एक पुरुषको मृत्यु

टुडे संवादाता
२०७८ बैशाख ८, बुधबार ११:५३ गते

हेटौंडा/पछिल्लो समय कोरोनाको दोस्रो लहर सुरु भए सँगै हेटौंडामा कोरोनाबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कर्राका ७४ बर्षीय एक पुरुष रहेका छन् ।

उनलाई केही दिन अघि कोरोना पुष्टि भएको थियो । उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*