मकवानपुरगढी वडा नम्बर – ८ मा झोलुङ्गे पुल उद्घाटन

हेटौंडा टुडे
६ श्रावण २०७८, बुधबार २१:४८

हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–८ मा पुलको उद्घाटन् भएको छ । वडा नम्बर–८ को इच्चुङ र वखरडाँडा जोड्ने झोलुङ्गे पुलको बागमती प्रदेश सभाका सदस्य कुमारी मोक्तानले उद्घाटन् गर्नुभएको हो ।

एक करोड रुपैयाँ लागतमा झोलुङ्गे पुल निर्माण गरिएको हो । झोलुंगे पुल सन्चालन भएपछि इच्चुङ र वखरडाँडाका स्थानिय बासिन्दाहर निकै खुसि ्हेका वडा नम्बर आठका वडा अध्यक्ष कुमार द्दिसिङले जानकारि दिनु भयो । वर्षातको समयमा पुल नहुँदा करिब एक द्दन्टा लागेर ओहोर दोहोर गर्ने समस्याबाट अब स्थानियबासिहरुले छुटकारा पाएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*