नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रेष्ठलाई पितृ शोक

टुडे संवादाता
२०७८ श्रावण १२, मंगलवार ११:१६ गते

हेटौंडा । नेकपा एमाले,मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठलाई पितृ शोक परेको छ ।
अध्यक्ष श्रेष्ठको पिता भीमलाल श्रेष्ठको आज बिहान भरतपुर स्थित सिएमसी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

केहि दिन अघि कोभिड १९ संक्रमण पुष्टि भएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । उनको उपचारको क्रममा आज बिहान निधन भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*