• इन्द्रसरोबर गाउँपालिका

ईन्द्रसरोबरको सल्लेमा पहिरो जादाँ फाखेल हुमाने सडकखण्ड अवरुद्ध

हेटौडा टुडे
१० भाद्र २०७८, बिहीबार १५:५३

हेटौँडा/ अविरल बर्षाका कारण मकवानपुरको ईन्द्रसरोब २ सल्लेमा पहिरो जाँदा हेटौंडाबाट भिमफेदी-कुलेखानी-फाखेल हुदैँ काठमाण्डौं जोड्ने वैकल्पिक मार्ग अवरुद्ध भएको हो। विहिबार दिउँसो सडकको माथिबाट लेदो माटो सहितको पहिरोले सडक अवरुद्ध भएको र हाल पनि पानी परिरहेको कारण पहिरो पन्छाउन समस्या भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*