कांग्रेसद्वारा मकवानपुरसहित थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक

हेटौंडा टुडे
१६ भाद्र २०७८, बुधबार ११:२६

हेटौँडा / समिति तर्फबाट बुझाएका क्रियाशील सदस्यको सूची वेबसाइटमा प्रकाशित छ । निर्वाचन समितिले मंगलबार मकवानपुर, सुनसरी र बागलुङ जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो । यससँगै निर्वाचन समितिले ५६ जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । काँग्रेसले अझै २१ जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्न बाँकी रहेको छ । काँग्रेसका यसअघि दुई चरण गरी ५३ जिल्लाको क्रियाशील सदस्यता सूची बुझाएको थियो ।

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*