५ कम्पनीको शेयरमुल्यमा उच्च गिरावट

हेटौडा टुडे
२८ भाद्र २०७८, सोमबार १६:०५

सोमबार कारोबारको अन्तिम समयसम्म आउँदा ५ कम्पनीको शेयरमुल्यमा उच्च गिरावट आएको छ । आज कालिका पावरको शेयरमुल्य ६.४७ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.६९४ पुगेको छ ।

यस्तै, रैराङ हाइड्रोपावरको शेयरमुल्य ५.६२ प्रतिशतले घटेर रु.६५५,ग्रिनलाइफ हाइड्रोपावरको ५.३६ प्रतिशतले घटेर रु.५४९,युनिभर्सल पावरको ५.१३ प्रतिशतले घटेर रु.५१८ माउटेन हाइड्रो नेपालको ५.०४ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.५६५ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*