थाहाका वडा सदस्य प्रधानको दुर्घटनामा मृत्यु

हेटौडा टुडे
३१ भाद्र २०७८, बिहीबार १२:३०

हेटौँडा/  थाहा नगरपलिका वडा नंबर १ का वडा सदस्य ट्रक दुर्घटनामा परि सुन्दर प्रधानको मृत्यु भएको छ । पालुङबाट काठमाण्डौ जाँदै गरेको तरकारी बोकेको ना ५ ख ८६४२ नंबरको ट्रक गएराति थाक्रे ८ सोप्याङ खोलामा सडकबाट करिब ७० मिटर तल खसेको धादिङ प्रहरीले जनाएको छ । ट्रकमा सवार प्रधानको गएरातिनै मृत्यु भएको हो । ट्रकका चालक प्रमोद अर्याल भने सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*