हेटौँडा/ साताको पहिलो दिन आईतबार सुनको मूल्य स्थिर कायम भएको छ । सुनचादीँ व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार १०० रुपैयाँ तोकिएको छ । भने यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ६५० रुपैयाँ कारोबार भईरहेको महासघंले जनाएको छ । यस्तै, चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेर प्रतितोला १ हजार १५० रुपैयाँ तोकिएको छ ।
सेयर गर्नुहोस्




















