बढ्यो सूनको मूल्य

हेटौडा टुडे
१ कार्तिक २०७८, सोमबार १४:०४

हेटौँडा/ सुनको कारोबार सुरु भएको कार्तिक महिनाको पहिलो दिन सोमबार सुनको मूल्य बढेको छ। आज छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य तोलामा ६५० रुपैयाँले बढेर ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*