सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरालमा दुई वटा भूकम्प

हेटौडा टुडे
१ कार्तिक २०७८, सोमबार १४:५९

हेटौँडा/ सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु बनाएर सोमवार दिउँसो भूकम्पको दुई वटा धक्का महसुस गरिएको छ । दिउँसो १ बजेर ४६ मिनेट तथा १ बजेर ५६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४।७ म्याग्निच्युटको भूकम्प मापन गरिएको छ ।

पछिल्लो पटक असोज ३१ गते गोर्खा केन्द्रबिन्दु भएर ४।३ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*