गोरक्षस्वर स्वाब  सङ्कलन केन्द्रबाट ३३ जनाको स्वाब सङ्कलन

हेटौडा टुडे
२ कार्तिक २०७८, मंगलवार १२:३५

हेटौँडा / हेटौंडा – १० स्थित गोरक्षस्वर स्वाब  सङ्कलन केन्द्रबाट ३३ जनाको स्वाब सङ्कलन गरिएको छ । कोरोना शंका लागेका व्यक्तिहरुले स्वाब संकलन गराएका हुन । जसमा १९ जना पुरुष र १४ जना महिला रहेका छन। सङ्कलन गरीएको स्वाब कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*