कर्णालीमा आएको बाढीले सिँचाइ आयोजनाको नहरको बाँध फुटायो

हेटौडा टुडे
२ कार्तिक २०७८, मंगलवार १५:५६

हेटौँडा/ कर्णाली नदीमा आएको बाढीले कैलालीमा निर्माणाधिन अवस्थामा रहेको रानी जमरा कुलरिया सिंचाइ बाँध भत्किएको छ ।

बाँध भत्किएसँगै आसपासका बस्तीहरूमा पानी पस्ने जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालयले बस्तीमा बाढी पस्नसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*