हेटौंडा/बागमती प्रदेश सभाको आज बिहिबार दिउँसो १ बजेको लागि तय भएको बैठक दिउँसो ३ बजेका लागि सारिएको छ । सभामुख सानुकुमार श्रेष्ठको निर्देशनअनुसार बैठक दिउँसो ३ बजेका लागि सारिएका प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता उमेश सोतीले जानकारी दिए ।
सभामुखज्यूले विशेष कारण देखाउँदै ३ बजेको लागि बैठक सार्न निर्देशन दिनुभएको छ, त्यही अनुसार हामीले तयारी अघि बढाएका छौँ । उनले भने ।
सेयर गर्नुहोस्