थाहामा आजबाट विनयबाबु स्मृती जिल्लास्तरिय भलिबल प्रतियोगिता सुरु

हेटौंडा टुडे
१६ कार्तिक २०७८, मंगलवार १३:४९

हेटौँडा/ मकवानपुरको थाहा नगरपालिकामा आजबाट विनयबाबु स्मृती जिल्लास्तरिय भलिबल प्रतियोगिता सुरु हुँदैछ । आज बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रतियोगिताको उद्घाटन गुर्नुहुनेछ ।

१७ टिम सहभागि रहेको प्रतियोगिताको विजेताले ५१ हजार ५१ रुपैयाँ प्रथम पुरस्कार प्राप्त गर्नेछ । यस्तै द्वितीय हुनेले २६ हजार २६ रुपैयाँ प्राप्त गर्ने आयोजक शंकर कार्कीले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*