हेटौँडा/ मंगलबार हेटौंडा – १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट १७ जनाको स्वाब सङ्कलन गरिएको छ । जसमा ४ जना महिला र १३ जना पुरुष रहेका छन । सङ्कलन गरीएको स्वाब कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताए ।
सेयर गर्नुहोस्


















