मकवानपुरमा शुकबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या शुन्य

हेटौंडा टुडे
२०७८ कार्तिक २६, शुक्रबार १६:२५ गते

हेटौँडा/ मकवानपुरमा शुकबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या शुन्य रहेको छ।

स्वास्थ्य कार्यालय मकवानपुरले शुकबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ५८ जनाको एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या शुन्य रहेको हो।

मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५४१९ रहेको छ।त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या २ रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*