हेटौंडा । आफ्नो परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा मकवानपुर गढी ५ धादिङमा अहिििले बत्ती बाल्ने को भिड लागेको छ ।
महादिप बाल्नाले मृत आत्माले शान्ती पाउछ भन्ने आस्था राखेर बति बाल्न आउने को भिड त्यतिकै छ भने त्याहा हेर्न जाने र नाचगान गर्नेको घुइचो पनि उतिकै रहेको छ ।
वृद्धहरु भैजेडी भजनमा रमाउदै छ्न भने अरु गित र बाजामा रमाउदैन बसिरहेको छ्न । बत्ती बाल्न आयका हरुलाई मनोरञ्जन दिनको लागि रमाइलो गरेको पाइन्छ ।
धादिङ टोल बिकास समितीको आयोजनामा सबै भक्तजन हरुलाई खान र बस्ने राम्रो व्यवस्था रहेको पनि त्यहाका भक्तजनहरु बताउछ्न । भक्तजनहरु भन्छ्न बोली बिहान पुजा गरेर फुलपाती सेलाएर घर जाने र रातभरी यहि रमाइलो हेर्दै बस्ने पनि भक्तजन हरु बताउछ्न ।
सेयर गर्नुहोस्