मकवानपुरगढी ७ सुकौरामा एक पुरुषको शव फेला

टुडे संवादाता
२०७८ पुष ९, शुक्रबार १३:४८ गते

हेटौंडा/मकवानपुरगढी गाउँपालिका वडा नम्वर ७ स्थित सुकौरामा शुक्रवार (आज) एक जनाको शव फेला परेको छ ।सुकौरामा अन्दाजी २५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

स्थानियले शव देखीपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको हाल सम्म सनाखत हुन सकेको छैन । हाल घटनास्थललाई सुरक्षित राखिएको र घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकसहितको मुचुल्का टोली जाँदै गरेको जनाइएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*