मकवानपुरका सहायक सिडिओ अर्यालको सरुवा

टुडे संवादाता
२०७८ पुष २२, बिहीबार १४:२८ गते

हेटौंडा/मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।गृह मन्त्रालयले बुधबार साँझ गरेको ९ जिल्लाको प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवामा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी रहेका बाबुराम अर्याललाई सरुवा गरिएको छ । उनलाई बझाङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*