मनहरी अस्पतालका १२ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि

हेटौडा टुडे
३० पुष २०७८, शुक्रबार १७:४२

मनहरी अस्पतालका १२ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ जसका कारण अस्पतालको ओपिडि सेवा बन्द हुने भएको छ । गाउँपलिकाका प्रमुख प्रशाकीय अधिकृत हरिचन्द्र सापकोटाले एक सूचना जारी गर्दै जोखिमलाई मध्यनजर गर्दै पुस २९ गतेबाट एक हप्ताको लागि अस्पतालको ओपिडि सेवा बन्द हुने जनाएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*