हेटौंडाको मेयरमा कांग्रेसबाट ३ जनाको नाम सिफारिस

हेटौंडा टुडे
५ बैशाख २०७९, सोमबार २२:०१

हेटौंडा।  स्थानीय तह निर्वाचनका लागि हेटौंडानगर प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट ३ जनाको नाम सिफारिस गरिएको छ।  सोमबार बसेको कांग्रेस हेटौंडानगर कार्य समितिको बैठकले हेटौंडाको मेयरका लागि आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो। त्यसैगरी उपप्रमुखमा पनि ३ जनाको नाम सिफारिस गरिएको छ। अमृता थापा इन्दिरा न्यौपाने र तारा राई कार्कीको नाम उपमेयरका लागि सिफारिस गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*