सुनको मूल्यमा सामान्य वृद्धि

हेटौंडा टुडे
२०७९ बैशाख ८, बिहीबार ११:०२ गते

हेटौडा/ नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यसैगरी आज चाँदीको भाउ भने घटेको छ । बिहीबार चाँदी तोलामा ५ रुपैयाँले गिरावट आएर १ हजार ३८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*