नेपाल महिला संघद्वारा गढी-३ मक्रान्चुलिमा ८ जना ज्येष्ठ तथा एकल महिला सम्मान

हेटौंडा टुडे
९ बैशाख २०७९, शुक्रबार २२:२१

हेटौंडा ।  नेपाल महिला सघंको आयोजनामा मकवानपुरगढी वडा नम्बर – ३ का ८ जना एकल महिला तथा ज्येष्ठ महिििला  लाई सम्मान गरिएको छ । नेपाल महिला संघ मकवानपुरगढी ३ का सभापति ईन्दीरा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला संघ जील्ला कमिटी सचिव निलम देबकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ३ नम्बर वडा भित्रका ८ जना  ज्येष्ठ तथा एकल महिलाहरुलाई खादा ओडाएर सम्मान गरिएको छ । सम्मानित हुनेमा गोरीमाया पाख्रीन, कृष्ण कुमारी घिमिरे , हिम कुमारी तिमल्सीना, शसी कुमारी खड्का, शान्ति कुमारी खड्का , मिरा दहाल, ठुलीमाया पाख्रिन र सिता हुँमागाई रहनु भएको छ । कार्यक्रममा नेपाली काँग्रेस जील्ला सदस्य भीम कुमारी न्यौपाने, वडा नम्बर ३ का सभापति बिजय लामा थोकर ,काँग्रेस पालीका सल्लाकार शत्रुघन दुलाल लगायतकाको आतिथ्यता रहेको थियो ।  नेपाल महिला सघं नेेेपाली काङ्र्ग्रेस  निकट संघ हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*