हेटौंडा । मकवानपुरगढी गाँउपालिकामामा एमालेले खाता खोलेको छ । गाउँपालिका वडा नंम्बर ३ को वडाध्यक्षमा ने क पा एमालेका का भागबत घिमिरे विजयी भए संगै गढी गाउपालिकामा एमालेले खाता खोलेको हो ।
मंगलबार बिहान सम्पन्न मत गणना अनुसार घिमिरेले ९४३ मत ल्याई पुनः दोस्रो कार्यकालको लागि वडाध्यक्षमा विजयी भएका हुन् ।
घिमिरेले आफ्ना प्रतिस्पर्धी गठबन्ध दलका उम्मेदवार अर्जुन प्रसाद दहाललाई पराजित गर्दै विजयी भएका छन् । गठबन्ध दलका उम्मेदवार अर्जुन प्रसाद दहालले ८८६ मत पाएका थिए । घिमिरे प्यानल सहित विजयी भएका हुन् ।
सेयर गर्नुहोस्


















