हेटौडाका नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए सपथ

हेटौंडा टुडे
२०७९ जेष्ठ ९, सोमबार १०:४३ गते

हेटौडा । वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित भएका हेटौडा उपमहानगरपालीकाका जनप्रतिनिधिहरुलाई सोमवार पद तथा गोपनियताको सपथग्रहण गराइएको छ । उपमहानगरपालीकाका प्रमुख मिना कुमारी लामाले उपप्रमुख राजेश बानियाँ सहित १९ वटै वडाका वडा अध्यक्ष र सदस्यहरुलाई सपथ गराउनुभएको थियो । यसअघि उपमहानगरपालीकाका प्रमुख लामालाई मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले सपथ गराउनु भएको थियो । सपथग्रहण कार्यक्रममा निबर्तामान प्रमुख हरिबहादुर महत,बिधिन्न राननितिकदलका शिर्षनेताहरु,प्रशासकीय अधिकृत शिब चौलागाई, पत्रकारहरु लगायत उपस्थिति थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*