हेटौंडा/ पेट्रोलको खपत कम गर्न भन्दै सरकारले दिदै आएको आइतवार सार्वजनिक विदा दिने निर्णयबाट सरकार पछि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा असार १ देखि कटौती गरिएको हो ।सरकारले वैशाख २६ गते जेठ १ बाट शनिवारका साथै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सेयर गर्नुहोस्






















