बागमती प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गते

हेटौंडा टुडे
२०८३ जेष्ठ ८, शुक्रबार १०:४९ गते

हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ ।
बिहीबार बसेको बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले जेठ ११ गतेका बैठक आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता प्रभात तामाङले जानकारी दिएका हुन।  प्रदेशसभाको अधिवेशन मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुखले गर्ने प्रावधान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*