लटरम्भेश्वर नजिकै शव भेटियो

हेटौंडा टुडे
२०७९ असार ४, शनिबार १७:३५ गते

हेटौंडा । भिमफेदी गाउपालिका वडा नम्बर – ८ मा शव भेटिएको छ। धार्मिक एवंम पर्यटकिय क्षेत्रको रुपमा परिचित लटरम्भेश्वर  मन्दिर नजिकै सव भेटिएको हो। भिमफेदी ८ र बकैया वडा नम्बर १२ को सिमानामा रहेको लटरम्भेश्वर मन्दिर नजिकै सडेगलेको अवस्थामा शव भेटिएको मकवानपुर प्रहरीले जनाएको छ। घटनास्थल सुरक्षित राखिएको र अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको टोली घटनास्थल तर्फ गएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*