नवलपुरमा डाइभर्सन बगाउदा पूर्व- पश्चिम राजमार्ग अवरुद्ध

हेटौंडा टुडे
२०७९ असार १५, बुधबार ०८:४१ गते

हेटौंडा । बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुर खण्डमा सडकको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । नारायणगढ – बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*