१३ वर्षीया किशोरी बलात्कृत

हेटौडा टुडे
१६ असार २०७९, बिहीबार १४:३३

हेटौडा। काठमाडौंमा १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–५ मा बस्ने मकवानपुर कैलाश गाउँपालिका  घर भएका २० वर्षीय साजन प्रजा छन् । उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई ललाईफकाई आफ्नै कोठामा लगेर प्रजाले बलात्कार गरेको पीडित पक्षले प्रहरीलाई बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*