हेटौंडा । हेटौंडामा एक पुरुषको शव फेला परेको छ । हेटौंडा- ११ नवलपुरमा शव फेला परेको हो । हेटौंडा ११ नवलपुरको राप्ती पुल मुनि उक्त शव फेला परेको हो ।
मकवानपुर प्रहरिले जनाएको छ ।
अन्दाजी ४५ र ५० वर्षको शवको पहिचान नखुलेको र घटनाको आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्


















