हेटौडा । आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ जजार ३ सय र तेजावी सुनको मूल्य ९५ हजार ८ सय तोकिएको छ । चाँदी भने एक हजार २ सय ५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सेयर गर्नुहोस्


















