मकवानपुरको मनहरीमा एकजना पुरुषको शव फेला

हेटौंडा टुडे
२०७९ भाद्र २७, सोमबार १६:०३ गते

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा एकजना अपरिचित ब्यक्तिको शव फेला परेको छ । सोमबार मनहरी–९ जयसिङको भित्रि सडकमा करिब ४० वर्षका पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । फेला परेको शवको पहिचान नभएको  प्रहरीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*