तिहारपछिको पहिलो कारोबारको दिन नेप्से परिसूचक वृद्धि भएको छ। नेप्से तिहारपछिको पहिलो कारोबारको दिन सोमबार १६ अंकले बढेको हो।
सोमबार नेप्से परिसूचक १६.३९ अंकले वृद्धि भएर १८७४.८७ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३५ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ०.९१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ प्रतिशतले बढेको छ।
सेयर गर्नुहोस्