हेटौडा-सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ ।
हिजो तोलामा ९३ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।
सेयर गर्नुहोस्


















