सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
२०७९ मंसिर १४, बुधबार १२:०९ गते

हेटौंडा | सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ।

छापावाल सुनको मूल्य दुई सयले बढेर प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ तोकिएको छ।

यसअघि मं‌गलबार प्रतितोला सुन ९७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्‍य तोलामा ५ रुपैयाँले बढेर तोलाको १२९० कायम गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*