प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३७ अंकले ओरालो लाग्यो

हेटौंडा टुडे
१५ मंसिर २०७९, बिहीबार १२:३५

हेटौंडा | प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३७ अंकले ओरालो लागेको छ ।

यससँगै सूचक १९४९.४८ विन्दुमा आएको छ । प्रि-ओपन सेसनमा नेप्से १० कम्पनीको कारोबार हुँदा ७ कम्पनी वृद्धि भएको र ३ कम्पनीमा ओरालो लागेको छ । ३६८ सेयर कित्ता किनबेच हुँदा १ लाख ८३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३ कम्पनीको भाउ बढेको छ भने ४ को मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*