हेटौंडा| प्रि ओपन सेसनमा नेप्से सूचक ०.२५ अंकले बढेको छ । यससँगै सूचक १८९७.३४ विन्दुमा अडिएको छ । १२ लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
१६ कम्पनीको २५ सय ४१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४२ वटा कारोबार भएको हो । १० कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । अरु कम्पनीको मूल्यमा परिवर्तन भएको छैन ।
सेयर गर्नुहोस्






















