प्रि-ओपन सेसनमा नेप्से सूचक १.७३ अंकले उकालो

हेटौंडा टुडे
२०७९ पुष ६, बुधबार १२:५४ गते

हेटौंडा| प्रि-ओपन सेसनमा बुधबार नेप्से सूचक १.७३ अंकले उकालो लागेको छ । यससँगै सूचक १८७४.८४ विन्दुमा आएको छ । २३ कम्पनीको कुल एक हजार ६३८ कित्ता सेयर खरिदबिक्री भएको र १० लाख ४० हजार १७९ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने ५ को मूल्य घटेको छ । यता, १३ उपसूचकहरुमा २ कम्पनीमा सामान्य वृद्धि भएको र २ कम्पनीहरूमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*