प्री ओपन सेसनमा नेप्से परिसूचक  ७.८५ अंकले बढ्यो

हेटौंडा टुडे
२०७९ पुष १३, बुधबार ११:४१ गते

हेटौंडा |  प्री ओपन सेसनमा नेप्से परिसूचक  ७.८५ अंकले बढेर १९९१.८०  विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा बन्द भएको थियो।

प्री ओपन सेसनमा २८ कम्पनीको ३६८२ कित्ता सेयर १३ लाख १३ हजार ६१२ रुपैायाँमा खरिदबिक्री भयो। यो समयमा ५२ पटक सेयर कारोबार भयो।

सोही सेसनमा २२ कम्पनीको कारोबार बढेको छ भने १ को घटेको छ।

बाँकी ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*